यस प्रयोगशालाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार देशभरीका प्रयोगशालाहरूको अभिलेख (Database) तयार पार्नु पर्ने भएकोकाले सो सम्बन्धमा हरेक स्टान्डअलोन प्रयोगशाला साथै प्रयोगशाला रहेका स्वास्थ्य सस्थाहरुले तलको फारम भरिदिई सहयोग गरिदिन अनुरोध छ । स्थानीय पालिका साथै जिल्लाका स्वास्थ्य कार्यालयहरुले समेत त्यस कार्यालयबाट स्वीकृति पाएका अथवा अन्य क्रियाकलापबाट अभिलेखीकरण भएका प्रयोगशालाहरू तथा प्रयोगशाला भएका अन्य स्वास्थ्य संस्थाको सूचि उपलब्ध गराइ दिनु हुन अनुरोध छ ।
अभिलेखिकरण किन त ?
Lab list from Google Form Entries here:
Note: We may make changes on the procedure or the system. The details regarding changes will be published in this page.