मिति २०८२।१२।१९ गतेको श्री गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित यसै सूचनामा प्याकेज नम्बर-१ को आइटम सि.नं. ६मा स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाता Madhav Internationa Pvt. Ltd. Tripureshwor तथा प्रस्तावित रकम ४११९२०/- (अक्षरमा चारलाख एघार हजार नौसय बीस) हुनुपर्नेमा प्राविधिक कारणवश अन्यथा भै प्रकाशन भएकोले यसै सूचना अनुसार सम्बन्धित सबै बोलपत्रदातामा जानकारी गराइन्छ ।