नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२।१२।२२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिवार र आईतवार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको सन्दर्भमा यस राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि सोही निर्णय अनुसार विदा रहने ब्यहोरा जानकारी गराईन्छ ।